कसुरहरु छानीछानी गर्न देउ
नजरलाई मनोमानी गर्न देउ
हामी मिल्नु पर्छ’ छोड सब
दुनियाँलाई आनाकानी गर्न देउ
बिहान उठे ..mobile हेरे । हरे.....! Internet data नै सकिएको रहेछ ..। हिजो अन्तिम दिन थियो क्यारे आज Renewal हुनु पर्ने। ल..... ! टाउ...
No comments:
Post a Comment