Wednesday, 29 November 2017
कुन्नी
Tuesday, 28 November 2017
Monday, 27 November 2017
सकेन
सहि
सकियो
Monday, 20 November 2017
तिम्रै
यो घर पनि तिम्रै
र थर पनि तिम्रै
तिमी भनेर आँए
रहर पनि तिम्रै
गाउँ पराइ भयो
शहर पनि तिम्रै
आँफै प्रश्न गरेर
उत्तर पनि तिम्रै
अब खाने अमृत
जहर पनि तिम्रै
खेलिरहेछ
कोहि मायाको चाल खेलिरहेछ
हो ऊ' साच्चै कमाल खेलिरहेछ
देख्नु भेट्नु छैन' खेल मैदानमा
सामाजिक संजाल खेलिरहेछ
हेर्छु' प्रेम खुशी हो! भन्नेहरुको
आँखामा फेवाताल खेलिरहेछ
तिम्रो नजरमा नशा छ भन्ने ऊ
सराबमा आहाल खेलिरहेछ
प्रेमलाई ठाउँ छैन' यो मनमा
मेरो राष्ट्र नेपाल खेलिरहेछ
Saturday, 18 November 2017
गराएर
घरलाई नै अदालत गराएर
गयौ भुलको अबगत गराएर
आशुको बदला' नशा दियौ
सराब पिउने आदत गराएर
तोद्यौ बाचा र सम्बन्धलाई
दियौ उपमा हिरासत गराएर
धुजा, धुजा पार्यौ मेरो छाती
खुनै खुनले लतपत गराएर
गई' उस्कै निम्ती रोकिएको
यो मुटुलाई सहमत गराएर
छोड्यौ! बेहाल बिरक्त मेरो
जिवन फेरि यथावत गराएर
Thursday, 16 November 2017
के छ र
Tuesday, 14 November 2017
होनी
Friday, 10 November 2017
मेरो
मुल्य
दिएर
गयो
Thursday, 9 November 2017
पुगेर
Wednesday, 8 November 2017
बिक्री
देउ
Tuesday, 7 November 2017
बुढो
दुईवटा
Sunday, 5 November 2017
उस्तै
Friday, 3 November 2017
कहाँ हुन्छ
Thursday, 2 November 2017
चलेकै छ
माग
देख्छु
Wednesday, 1 November 2017
भोग्नै पर्छ
देख्दिन
रुदै
बेचेर
माया को स्वरुप
बिहान उठे ..mobile हेरे । हरे.....! Internet data नै सकिएको रहेछ ..। हिजो अन्तिम दिन थियो क्यारे आज Renewal हुनु पर्ने। ल..... ! टाउ...
-
बिहान उठे ..mobile हेरे । हरे.....! Internet data नै सकिएको रहेछ ..। हिजो अन्तिम दिन थियो क्यारे आज Renewal हुनु पर्ने। ल..... ! टाउ...
-
आउ हे'दैब प्राण,पखेरी लैजाउ। रोक्लान बाटो तर नटेरी लैजाउ। निको हुन्छ,चोट लाग्दा रोए पनि दया लाग्दा नयन नहेरी लैजाउ। मेरो अन...
-
भाग्य नै मेरो हो खोटो ऊ भन्थ्यो ! छोएर बच्चाको फोटो ऊ भन्थ्यो ! गुजारा चलाउन खाडी हानिए तिरेर रकम मोटो ऊ भन्थ्यो ! रुनुक...