आयो फर्केर गयो
फेरी तर्केर गयो
रोयो एकान्त बसी
छाती चर्केर गयो
बेहोसी यो मनमा
पानी छर्केर गयो
रोक्दै गर्दा रुन ऊ
आत्मा धर्केर गयो
उस्तै आभास गरे
बर्षा दर्केर गयो
बिहान उठे ..mobile हेरे । हरे.....! Internet data नै सकिएको रहेछ ..। हिजो अन्तिम दिन थियो क्यारे आज Renewal हुनु पर्ने। ल..... ! टाउ...