अघी पछी नहेरी बिक्रीमा
राखेछौ मुटु फेरी बिक्रीमा
जीवनमा उज्यालो पाए पछी
भुल्यौ,राख्यौ अधेरी बिक्रीमा
बिहान उठे ..mobile हेरे । हरे.....! Internet data नै सकिएको रहेछ ..। हिजो अन्तिम दिन थियो क्यारे आज Renewal हुनु पर्ने। ल..... ! टाउ...