Monday, 25 July 2016
सम्झनु पर्छ
Wednesday, 30 December 2015
रमीते भगवान
Sunday, 21 June 2015
मेरो नजरमा ....
Sunday, 3 May 2015
मलेसियामा रहेका नेपालीहरु द्वारा द्विप प्रज्वलन कार्य
महाभूकम्प को कारण नेपालको भावविभोर परिस्थितिमा नेपालको सुरक्षा र यस प्रलय को कारण दिवंगत हुनुहुने हरुको आत्माको चिर शान्तिको कामना गर्दै मलेसियाको क्लाङ्ग स्थित सामसुङ कम्पनीमा कार्यरत नेपालीहरु द्वारा द्विप प्रज्वलन कार्य र कम्पनीको हातामा रहेको गणेश मन्दिरमा शान्ति पुजा अर्चना गरी नेपालको हित संरक्षण र सुरक्षाको कामना गरेका छन्
Wednesday, 31 December 2014
नरुने मान्छे
लाग्छ ...मन भित्र चोट पुग्दा रुन्छु, कराउछु ,चिच्याउदै मन
को सारा भाव आशु सङ्गै बग्ने गरी ,सबै पिडा सकिने गरी ,थोरै
पनि बाँकी नरहने गरी। तर सक्दिन खै किन ?कसरी रुनु सायद मैले रुन
बिर्सिसकेको हुनु पर्छ !आसु सुकेर हुनु पर्छ !या त
वेदना को पहिरो मा आसु थुनामा परेर हुनु पर्छ ! त्यसैले त आज मनले
सानो तिनो चोट को औषधि आफै तयार पारेको छ। दिमाग लाई
थोरै पनि भित्री दुखाई सह्य हुदैन थियो,जब मुटु भित्र
आगो लाग्यो तब हत्केला को छाला छिचोलिने
गरि भित्ता मा बजारिन्थ्यो हात हरु ...कि दुखेको मुटु को आबरण
माथि केरकार मा ब्यस्त बन्थ्यो हात हरु चक्कु
को सहारा मा ....सल्किएको चुरोट को आगो हत्केलामा मै
दाबी निभाई दिन्थ्यो हातहरु .........। मस्तिष्कले त्यहि निर्देशन
दिन्थ्यो अनि मनलाई त्यसैमा सान्ती मिल्थ्यो। मन को दुखाई
को यो पुणरुपमा ओखति हुन नसके पनि दिमाग लाई त्यो तनाव बाट
बचाउनु थियो। आफुलाई मारेर पनि....!चुरोट ले
दामेको दाम ,हत्केला मा छिया छिया परेको छाला अनि छाती मा चक्कुले
चिरा चिरा पारेको चोट मा ध्यान केन्द्रित गर्नु
थियो मलाइ.......तब कि मनलाई सान्त्वना मिलोस पल भर
को लागि भएनी। सायद यस्तै कारण होला आज पनि म रुन
जानेको छैन कुनै दुख पछि हास्ने बहानामा ...............!रमेश एकल
Saturday, 26 July 2014
नसकने
आखा को भाषा उनि नबुझ्ने मुटु दियौ बोल्न नसक्ने।
म एक्लै जले यो कस्तो आगो उन्लाइ पोल्न नसक्ने।।
आफ्नै अङ्ग पराइ लाग्छन आज
बोल्ने ले देख्न र देख्ने ले मन्को कुरा खोल्न नसक्ने।।।
सम्बन्ध यो के सम्बन्ध हो हाम्रो
रिक्त मन बेवारिस छन याहा माया प्रेम घोल्न नसक्ने।।।।
सङ्गै साथ बिना अर्थ भय पनि
छुट्टियर एक्लै एक्लै जिवन को मुल्य मोल्न नसक्ने।।।।।
Sunday, 20 July 2014
दुखी
जुनी भर को माया उपहार मेरो लाश तिमीलाई।
दुखी मनुवा को कामना शुखको रास तिमीलाई।
म निथ्रुक्क र निर्जलम खुला आकाशमा
सुन को छानो मुनी उवानो बास तिमीलाई।
म असक्त र भोकै अनी मरु अनिकाल मा
चौरासी ब्यन्जन मिलोस बाह्रै मास तिमीलाई।
तिम्रो निम्ती अर्थ बीहिन म मरु तिम्रै लागि
कहिले नभओस दुखी आभास तिमीलाई।
माया को स्वरुप
बिहान उठे ..mobile हेरे । हरे.....! Internet data नै सकिएको रहेछ ..। हिजो अन्तिम दिन थियो क्यारे आज Renewal हुनु पर्ने। ल..... ! टाउ...
-
बिहान उठे ..mobile हेरे । हरे.....! Internet data नै सकिएको रहेछ ..। हिजो अन्तिम दिन थियो क्यारे आज Renewal हुनु पर्ने। ल..... ! टाउ...
-
आउ हे'दैब प्राण,पखेरी लैजाउ। रोक्लान बाटो तर नटेरी लैजाउ। निको हुन्छ,चोट लाग्दा रोए पनि दया लाग्दा नयन नहेरी लैजाउ। मेरो अन...
-
भाग्य नै मेरो हो खोटो ऊ भन्थ्यो ! छोएर बच्चाको फोटो ऊ भन्थ्यो ! गुजारा चलाउन खाडी हानिए तिरेर रकम मोटो ऊ भन्थ्यो ! रुनुक...
