Sunday, 20 July 2014
दुखी
जुनी भर को माया उपहार मेरो लाश तिमीलाई।
दुखी मनुवा को कामना शुखको रास तिमीलाई।
म निथ्रुक्क र निर्जलम खुला आकाशमा
सुन को छानो मुनी उवानो बास तिमीलाई।
म असक्त र भोकै अनी मरु अनिकाल मा
चौरासी ब्यन्जन मिलोस बाह्रै मास तिमीलाई।
तिम्रो निम्ती अर्थ बीहिन म मरु तिम्रै लागि
कहिले नभओस दुखी आभास तिमीलाई।
Subscribe to:
Post Comments (Atom)
माया को स्वरुप
बिहान उठे ..mobile हेरे । हरे.....! Internet data नै सकिएको रहेछ ..। हिजो अन्तिम दिन थियो क्यारे आज Renewal हुनु पर्ने। ल..... ! टाउ...
-
बिहान उठे ..mobile हेरे । हरे.....! Internet data नै सकिएको रहेछ ..। हिजो अन्तिम दिन थियो क्यारे आज Renewal हुनु पर्ने। ल..... ! टाउ...
-
आउ हे'दैब प्राण,पखेरी लैजाउ। रोक्लान बाटो तर नटेरी लैजाउ। निको हुन्छ,चोट लाग्दा रोए पनि दया लाग्दा नयन नहेरी लैजाउ। मेरो अन...
-
भाग्य नै मेरो हो खोटो ऊ भन्थ्यो ! छोएर बच्चाको फोटो ऊ भन्थ्यो ! गुजारा चलाउन खाडी हानिए तिरेर रकम मोटो ऊ भन्थ्यो ! रुनुक...

No comments:
Post a Comment