Tuesday, 10 June 2014
नीयन्त्रण शक्ति बीनाको जिवन
जीवन मा कुनै पल हरु यस्तो आउदो रहेछ जो चहेर पनि भुल्न गाह्रो पर्छ ! कही कतै अगाडि पछाडि दाँया बाँया ध्यान दिएर गरेको यात्रा मा पनि कहिले काही आफुलाई नै समेट्न भुलिदो रहेछ। कडाले बिझाउछ भन्ने थाहा भएर पनि कदम रोक्न मन नलाग्ने त्यो समय सच्चिनै गम्भिरता र सोचाई लाई पिन्जडा मा बन्द गरी तड्पाउन मजा लाग्दो रहेछ।। जानेर पनि नजानेको भूमिकामा नै समय बितेको पत्तो सम्म नपाई ज्ञान बुद्धी र होस् खै कता उतारिन्छ? आँखा अगाडिको मात्र नजर अन्दाज हुने त्यो पल प्राप्तिको नशा अनी त्यागको बेप्रभा_ वस छ त''' लगाव छ बाँकी " त्यो पल सङ्ग को तुलना मा मुल्य हिन छ जीवन, अर्थ बिहिन छन शब्द! नमरे सम्म जरुरत पर्ने त्यो नशा,अनी सम्बन्ध प्रतिको त्यो झुकाव, सपना र कल्पनाको छुट्टै साम्राज्य निर्माण मा लागि परेको अवस्था !!!!भोली लाई सोच्दा आङ नै सिरिङ्ग हुन्छ के नतिजा पाउने हो भनेर ?
तर उन्को नाम को अगाडि मात्र नै सबै असम्भवता हारेर घुडा टेक्छन ।
आज एकाह्ग्र भएर सोचे तर पनि यही नै सही लाग्छ किन? छुट्टीदा को तड्पाइ भुलेर भेट्दाको खुशी अङ्गाल्न यी मन तम तयार छन !भोली क हरेक कठिनाई सङ्ग लड्न तत्पर छन किन ?शायद मान्छे आँफै नबनेर कसैको श्रीजनाले बनेको हो त्यसैले त गूड्ने चक्का छ नियन्त्रण शक्ती बिनाको!!!
(रमेश एकल )
Subscribe to:
Post Comments (Atom)
माया को स्वरुप
बिहान उठे ..mobile हेरे । हरे.....! Internet data नै सकिएको रहेछ ..। हिजो अन्तिम दिन थियो क्यारे आज Renewal हुनु पर्ने। ल..... ! टाउ...
-
बिहान उठे ..mobile हेरे । हरे.....! Internet data नै सकिएको रहेछ ..। हिजो अन्तिम दिन थियो क्यारे आज Renewal हुनु पर्ने। ल..... ! टाउ...
-
आउ हे'दैब प्राण,पखेरी लैजाउ। रोक्लान बाटो तर नटेरी लैजाउ। निको हुन्छ,चोट लाग्दा रोए पनि दया लाग्दा नयन नहेरी लैजाउ। मेरो अन...
-
भाग्य नै मेरो हो खोटो ऊ भन्थ्यो ! छोएर बच्चाको फोटो ऊ भन्थ्यो ! गुजारा चलाउन खाडी हानिए तिरेर रकम मोटो ऊ भन्थ्यो ! रुनुक...
No comments:
Post a Comment