भाग्यको ओखर फोड्न खाडी पुगे
जिवनको घुम्ती मोड्न खाडी पुगे
रिक्त थालमा अड्किएका हातहरु
भोको मुख सँग जोड्न खाडी पुगे
बिहान उठे ..mobile हेरे । हरे.....! Internet data नै सकिएको रहेछ ..। हिजो अन्तिम दिन थियो क्यारे आज Renewal हुनु पर्ने। ल..... ! टाउ...
No comments:
Post a Comment