भोग्नै पर्छ सबै जे - जे निधारमा छन्
ब्यर्थ कोही ब्यस्त कोही हतारमा छन्
खुशीको बहाना किन गर्दैछन् प्रेमीहरु
थाहा छ सबै दुखी हुन् जो प्यारमा छन्
बिहान उठे ..mobile हेरे । हरे.....! Internet data नै सकिएको रहेछ ..। हिजो अन्तिम दिन थियो क्यारे आज Renewal हुनु पर्ने। ल..... ! टाउ...
No comments:
Post a Comment