काल आउन गरेको ढिला देख्दिन
तर मलामी नै फुर्सदिला देख्दिन
सकिन्छ कि जिन्दगी अकालमा
भविश्यको कुनै सिलसिला देख्दिन
बिहान उठे ..mobile हेरे । हरे.....! Internet data नै सकिएको रहेछ ..। हिजो अन्तिम दिन थियो क्यारे आज Renewal हुनु पर्ने। ल..... ! टाउ...
No comments:
Post a Comment